Main
खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध
२५ असार, काभ्रेपलाञ्चोक । मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका-९ पिन्थलीबेशी, फेदीखोला र रोशी-७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।