Main

खाना र मुडबीच कस्तो सम्बन्ध हुन्छ ?

खाना शरीरका लागि मात्र हैन, दिमागका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खानाले मुडमा पनि प्रभाव पार्छ । मस्तिष्कको संरचना र कार्यका लागि आहार र पोषक तत्त्व महत्वपूर्ण हुन्छ । ध्यान, सङ्गीत आदिले मुडलाई राम्रो बनाउँछ । यो आधुनिक समयको तनावपूर्ण जीवनका लागि आरामदायी उपचार पनि हो । तर दैनिक आहारमा खाइने खानेकुराले पनि व्यक्तिलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button