Main
खिचातानीबीच चुनावमा जाने कल्पना गर्न सकिँदैन: अमरसिंह पुन
१३ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले पार्टीमा देखिएको पछिल्लो तनाव यथावत राखेर निर्वाचनमा जाने र ठूलो पार्टी बन्ने कल्पना गर्न नहुने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बिहीबार धारणा राख्ने क्रममा खिचातानीका बीच चुनावमा गएर पार्टीले राम्रो नतिजा प्राप्त नगर्ने बताएका हुन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।