Main
खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई
२४ फागुन, काठमाडौं । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई ३-१ को सेटमा हराउँदै मणिमुकुन्दले उपाधि जितेको हो । कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जित निकाल्दै उपाधि हात…
– यस समाचारको श्रोत : Online Khabar हो ।