Main
खुसी हर्मोन ‘डोपामाइन’ बढाउने गतल र सही तरिकाबारे जान्नुहोस्
डोपामाइन हर्मोनले मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्छ । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ। केही राम्रो खबर सुनियो, आफूलाई मन पर्ने खाना खाइयो, मन पर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौँ र यो बेला डोपामाइन हार्मोनको उत्पादन बढी हुन्छ । तर, साथै केही खराब काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।