Main

खेलकुदमन्त्री तेजुलाल चौधरीले सच्याए ‘श्री ५ को सरकार’ लेखेको नियमावली

२८ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् । नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको थियो । सोही नियमावलीमा उनले हस्ताक्षर गरेका थिए । ‘श्री ५ को सरकार’लेखेर हस्ताक्षर गरेको समाचार बाहिरिएपछि मन्त्री चौधरीले त्यसको ठाउँमा सच्याएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button