Main
खोटाङमा मुआब्जा नपाएपछि स्थानीयले गरे जलविद्युत् आयोजना बन्द
लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध) बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।