Main
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् । दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मूलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताए । ‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘निर्मलनिवासमा बस्दा त यत्रो उत्पात् मच्चाइएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।