Main
गगनको निर्देशन- अधिवेशनमा जोसुकै होला, चैतभित्र सदस्यता नवीकरण गर्नुस्
२० पुस, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए । ‘जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिनेसमेत महामन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।