Main
‘गजिनी’ भिलेनले साइन् गरे नेपाली फिल्म ‘आ बाट आमा’
काठमाडौं । भारतीय फिल्मका अभिनेता प्रदीप रावत आगामी नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन् । चन्द्र पन्तले निर्देशन गर्ने उक्त फिल्ममा रावत जोडिएको जनाइएको छ । पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट रावतले नेपाली फिल्ममा डेब्यु गरेका थिए । पन्तले विज्ञप्ति जारी गर्दै रावतले आफूले निर्देशन गर्ने आगामी फिल्म साइन् गरेको जनाए । उनले भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।