Main
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
१८ वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन् । अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको उनको भनाइ छ । १६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।