Main

गण्डकीमा थप ३ सय कर्मचारी दरबन्दी कटौती

१५ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले थप ३ सयभन्दा धेरै कर्मचारीको दरबन्दी कटौती गरेको छ । यसअघि १ सय ८५ जना कर्मचारीको दरबन्दी खारेज गरेको सरकारले थप ३ सय जना कर्मचारीको दरबन्दी कटौती गरेको हो । गण्डकी प्रदेश मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पारित गरेको छ । नयाँ ओएनएमअनुसार थप ३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button