Main
गभर्नर सिफारिस समिति बनेको दुई महिनापछि बोलाइयो बैठक, आजै नियुक्तिको सम्भावना
६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । १० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन । समिति गठनको करिब दुई महिनापछि मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । ५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले सम्भवतः…
– यस समाचारको श्रोत : Online Khabar हो ।