Main
गर्भावस्थाको पाचौं महिना, के गर्ने, के नगर्ने ?
गर्भावस्थाको पाँचौं महिना त्यो विशेष चरण हो, जहाँ गर्भमा हुर्किँदै गरेको सन्तान पहिलो पटक हलचल गर्दै आमासँग संवाद गर्न थाल्छ । पेटमा आएको त्यो सानो कम्पन, पहिलो चालले एक अनौठो र अविस्मरणीय अनुभूति आमालाई दिलाउँछ । यो महिनामा शिशुको विकास तीव्र गतिमा अघि बढ्छ । पाठेघरको आकार बढ्दै जान्छ, शरीरको तौल र आकृति परिवर्तन हुँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।