Main
गाईगोरुलाई बगरमा तारबारले थुनेर राखियो, घाँसपानी नहुँदा प्लाष्टिक खाएर मर्दै
यसै त गर्मी चर्किएको छ । जमिन सुख्खा र रुखो छ । यस्तो अवस्थामा गाईवस्तुलाई तारबारले घेरेर राख्दा के होला ? न चरनका लागि घाँस छ, न पिउनयोग्य पानी । न जगेडा खानेकुरा, न कुनै स्यहारसुसार । दाङ लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईहरुको अवस्था अत्यन्तै दयानीय छ। दर्जनौँको संख्यामा रहेको गाईगोरु भोक…
– यस समाचारको श्रोत : Online Khabar हो ।