Main

गाजाको आक्रमण अन्त्य गर्न बौद्धिक समाजको अपिल

१० भदौ, काठमाडौं । बौद्धिक समाजले गाजामा जारी नरसंहारको अन्त्य र अपहरणमा परेका निर्दोष नागरिकहरूको रिहाइको माग गरेको छ । कल्याण श्रेष्ठ, केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, भोजराज पोखरेल, विद्याधर मल्लिक, प्रा. कृष्ण खनाल, डा. अर्जुन कार्की, प्रा. विपिन अधिकारी र डा. रीता थापाले संयुक्त विज्ञप्ति निकालेर निर्दोष नागरिकहरूको रिहाइको माग गरेका हुन् । ‘बाँच्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button