Main

गाजाको देर अल–बलाहमा इजरायलद्वारा स्थल र हवाई आक्रमण

५ साउन, काठमाडौं । इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण गरेको छ । देर अल–बलाहमा दक्षिणी गाजाको राफाह र खान यूनुसबाट विस्थापित भएका हजारौं मानिसले शरण लिएर बसेका छन् । सोही क्षेत्रमा इजरायली ट्यांक र सैन्य वाहन किसुफिम चेकपोइन्टबाट सहरी क्षेत्रमा प्रवेश गरेको स्थानीय पत्रकारहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आइतबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button