Main

गाजामा इजरायली हमला रोक्न यूएन महासचिवले अरब नेताहरूलाई बगदाद बोलाए

३ जेठ, काठमाडौं । गाजामा युद्धविरामको नयाँ प्रयासका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अरब देशका नेताहरूलाई बगदादमा भेला हुन अपिल गरेका छन्। गुटेरेसको यो अपीलको उद्देश्य गाजामा पूर्ण र तुरुन्त युद्धविराम लागू गराउनु हो। संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले भनेका छन्, ‘इजरायलले स्थलीय अभियानलाई अझ विस्तार गर्ने योजना बनाएकोमा म निकै चिन्तित छु।’ मिस्रको काहिरामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button