Main

गाजामा हमास र दुग्मुश घरानाका लडाकूबीच झडप,  कम्तीमा २७ जनाको मृत्यु

२७ असोज, काठमाडौं । गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक आन्तरिक झडपहरूमध्ये एक हो। प्रत्यक्षदर्शीहरुका  गाजा सहरको जोर्डनियन अस्पताल नजिक नकावधारी हमास लडाकुहरू र दुग्मुश घरानाका लडाकुहरूबीच गोलीबारी भएको थियो। हमासद्वारा सञ्चालित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button