Main
गायक शरद ढुंगेलको ‘यो भीडको दुनियामा’ सार्वजनिक
२२ जेठ, काठमाडौं । गायक शरद ढुंगेलको ‘यो भीडको दुनियाँमा एक्लै छु म जस्तो लाग्छ,’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जगाउन खोजे पनि साहस किन पर भाग्छ ?’ भन्ने बोलको गीत सार्वजनिक भएको हो । जीवनाथ पोखरेलको शब्द, रामचन्द्र अञ्जानको म्युजिक कम्पोज रहेको गीतमा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् । सुशीलले रेकर्डिङ गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।