Main
गायिका स्मिता दाहाललाई वैवाहिक शुभकामना दिन संजय दत्त नेपाल आउने
काठमाडौं । बलिउड स्टार संजय दत्तले पनि गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । जारी एक भिडियो सन्देशमा अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएको एक दिनपछि अभिनेता दत्तको भिडियो आएको हो । स्मिताकी आमा समेत रहेकी गंगा दाहालले सामाजिक संजालमार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।