Main
गुजरातमा ४५ वर्ष पुरानो पुल भत्कँदा १५ जनाको मृत्यु, ४ बेपत्ता
२६ असार, काठमाडौं । गुजरातको वडोदरा र आणंदलाई जोड्ने मही नदीमाथि बनेको ४५ वर्ष पुरानो गंभीरा पुल बुधबार बिहान अचानक भत्किएको छ । बीबीसी हिन्दीका अनुसार यो दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । वडोदरा जिल्लाका प्रमुख जिल्ला अधिकारी (कलेक्टर) अनिल धमेलियाका अनुसार दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।