Main
गुणस्तरीय बीउमा किसानको पहुँच आवश्यक : कृषिमन्त्री अधिकारी
१२ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । नेपाल बीउ व्यवसायी संघको २६औं साधारणसभा तथा अधिवेशनमा मन्त्री अधिकारीले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।