Main
गुल्मीको मालिका गाउँपालिकाको मोटरसाइकल २ हप्तादेखि सडकमै
७ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे छ । सरकारी नम्बर प्लेटको उक्त मोटरसाइकल ती कर्मचारीले माघ २४ गतेदेखि सडकमै छोडेर हिँडेपछि बेवारिसे बनेको हो । कच्ची सडकको छेउमा थन्किएको उक्त लु १ ब ८७७ नम्बरको मोटरसाइकल वडानम्बर–१ नेटा वडा कार्यालय सहायक सुनिल थापाले प्रयोग…
– यस समाचारको श्रोत : Online Khabar हो ।