Main
गुल्मीमा किन गरिंदैछ ४०० कुकुरको बन्ध्याकरण ?
१३ वैशाख, गुल्मी । गुल्मीमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । छाडा छोडिएका र घरपालुवा ४०० कुकुरको बन्ध्याकरण गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज हुनबाट रोक्न यो उपाय अपनाइएको हो । कुकुरको संख्या धेरै भएकोले सार्वजनिक ठाउँमा मानिस र अन्य जीव जन्तुलाई टोकेर रेबिज सार्ने भएकोले संख्या वृद्धि…
– यस समाचारको श्रोत : Online Khabar हो ।