Main

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

६ पुस, गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए । साथीहरूसँगै ढार खोला सामुदायिक वनमा घाँस काट्न गएकी विक भिरबाट करिब ९० मिटर तल खसेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button