Main
गुल्मीमा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु
२० माघ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना सह-चालकको मृत्यु भएको छ । जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडानम्बर-२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा लु३त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए । दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर…
– यस समाचारको श्रोत : Online Khabar हो ।