Main

गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ

८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्  । कात्तिक  ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागलुङ नगरपालिका-२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानले चलाएको ध१प ५५८२ नम्बरको १२५ सिसीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button