Main

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथको दर्शन

१९ चैत, काठमाडौं । गृहमन्त्री  सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । आज बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरे । गृहमन्त्री नियुक्त भएपछि उनी पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । हनुमान जयन्ती परेको अवसर पारेर उनी पशुपति पुगेका हुन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button