Main
गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा रास्वपाको नाराबाजी
३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।