Main
गृहमन्त्रीसँग भेटेर निर्माण व्यवसायीले मागे शान्ति सुरक्षा
२ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ । निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।