Main
गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा भण्डारी
१५ असार, काठमाडौं । चीनको चच्याङ क्षेत्रमा बसेर व्यवसाय गर्ने व्यवसायीबाट गठित गैर आवासिय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन् । चच्याङ यीवुको होटल सांग्रिलामा १४ असारमा सम्पन्न संघ क्षेत्रीय समिति चच्याङको सातौं महाधिवेशनबाट २०२५(२०२७ का लागि भण्डारी अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा सुजित ब्यान्जु, महासचिवमा जीवन मैनाली,…
– यस समाचारको श्रोत : Online Khabar हो ।