Main
गैरआवासी नेपालीका अधिकार कार्यान्वयन गर्छौं : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कांग्रेस र एमाले मिलेर बनेको स्थिर सरकारले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्ने बताएकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।