Main
गैरआवासीय नेपाली संघको निर्वाचित कमिटीलाई राष्ट्रपतिको बधाई
२२ वैशाख, काठमाडौँ। गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।