Main
गैरकोषमा आधारित सुविधा दिन ग्लोबल आईएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।