Main
गोरखा भूकम्पको सम्झना : बारपाकमा दीप प्रज्वलन (तस्वीरहरू)
१२ वैशाख, काठमाडौं। विसं २०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।