Main

गोलभेँडाको भाउ बढ्यो

२० कात्तिक, काठमाडौं । कालीमाटी बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button