Main
गौरीशंकरमा माओवादीको सुरुवाती अग्रता
१७ मंसिर, काठमाडौं । दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत पाएकी छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४०…
– यस समाचारको श्रोत : Online Khabar हो ।