Main
ग्यासको मूल्यवृद्धिलाई लिएर रास्वपाकै सांसदको असन्तुष्टि, संसद्मा विरोध जनाउने
२० भदौ, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि देखा परेको छ । असन्तुष्ट सांसदहरूले यो विषयलाई लिएर संसद्मा विरोध जनाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक भदौ २४ गते बस्दैछ । उक्त बैठकमा यो विषयलाई लिएर सम्बन्धित निकायलाई दबाब सिर्जना हुनेगरी कुरा उठ्ने बताउँछन्, रास्वपाकै सांसद बदन भण्डारी । ‘अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।