Main
ग्रामथानको अध्यक्ष जितेका माझीले भने– भेदभाव कसैलाई गर्दिनँ
१७ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित नमोनारायण माझीले सबैसँग समन्वय गरेर विकास निर्माणको काम गर्ने बताएका छन् । पालिका अध्यक्षमा विजयी भएको घोषणापछि उनले पार्टी नहेरी सबैसँग समन्वय गरेर काम गर्ने बताएका हुन् । ‘हिजो म पार्टीको नेता थिएँ, आज जनताको नेता भएँ, जनप्रतिनिधि भएँ,’ उनले भने, ‘एमाले, कांग्रेस मतलब छैन, सबै…
– यस समाचारको श्रोत : Online Khabar हो ।