Main
ग्लोबल आईएमई बैंकको प्लास्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको थियो । साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर…
– यस समाचारको श्रोत : Online Khabar हो ।