Main
घर जग्गा किन्नेलाई ऋणको सीमा बढाइयो
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।