Main

घरमा राख्‍नु उपयुक्त हुन्छ यी ६ मेडिकल उपकरण

अहिले धेरै मानिस जीवनशैलीजन्य रोगको सिकार भइरहेका छन् । कुन रोग कसलाई कहिले लाग्छ भन्न सकिंदैन । त्यसैले समय-समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । नियमित स्वास्थ्य परीक्षणबाट रोग लाग्नुभन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिम छ भनेर हेर्न सकिन्छ । कुनै रोगको संकेत देखिएमा सुरुवाती अवस्थामै उपचार गरेर जटिलताबाट बच्न सकिन्छ । स्वास्थ्यप्रति सचेत र सतर्क हुन थालेकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button