Main
घिरौंलाको मूल्य घट्यो, किलोको कति ?
१७ असार, काठमाडौं । स्थानीय बजारमा घिरौंलाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार घिरौंलाको मूल्य घटेको देखाएको हो । आज घिरौंलाको मूल्य थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आज घिरौंला किलोको ४३ रुपैयाँमा किन्न पाइन्छ । सोमबार घिरौंला प्रतिकिलो ६३ रुपैयाँमा किनबेच भएको थियो । १ असारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।