Main

घुस दिन बाध्य शिक्षक नै घुस्याहाको पक्षमा बोलेपछि…

‘आफूले दुःख दिएका शिक्षक भोजराज भट्टराईलाई शाखा अधिकृत प्रसाईंले प्रभावित पारेको देखियो । पेन्सनपट्टा बनाइसकेका ती शिक्षक बहकाउमा परे,’ अख्तियार स्रोतले भन्यो, ‘उनले विशेष अदालतमा गएर मसँग कविता अधिकारीले घुस मागेकी नै थिइनन् भनी बकपत्र गरे ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button