Main

घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका खरिदार पक्राउ

९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका अनुसार खरिदार पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीसहित तीन जनालाई पक्राउ गरिएको हो । पाण्डेले लेखापढी व्यवसायी शान्ति पुनमार्फत घुस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button