Main
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
२० फागुन, काठमाडौं । रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात…
– यस समाचारको श्रोत : Online Khabar हो ।