Main
घोराहीमा गाउँका सडक विस्तार, स्थानीयलाई हिँड्डुल गर्न सजिलो
२६ फागुन, दाङ। दाङको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । चैनपुर– अघरा सडक वर्षौँदेखि ‘ग्राभेल’ मात्र थियो । अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो । सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा…
– यस समाचारको श्रोत : Online Khabar हो ।