Main
ङादी ग्रुप पावरको साधारण सेयर लिलामी बिक्रीमा
२० फागुन, काठमाडौं । यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ङादी ग्रुप पावरको साधारण सेयर लिलामी बिक्रीमा आएको छ । ८ लाख ७३ हजार ६१ कित्ता साधारण सेयर लिलामी बिक्रीमा खुलेको छ । इच्छुकले फागुन २८ गतेभित्र आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल नक्साल, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।