Main
चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा पुग्यो प्रहरी, मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरू पक्राउ
१६ साउन, काठमाडौं । प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ गर्नका लागि प्रहरीले बिहीबार रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो । चक्रे मिलनको ‘बर्थडे पार्टी’ मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।